स्वास्थ्य

कोरोना भाइरसबाट कसरी जोगिने ?

१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो | अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन | स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो | कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ | २. कोरोना