स्वास्थ्य

स्वास्थ्य सचिव कोइरालाको भनाई अभद्र र अशोभनीयः चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य यादव कोइरालाको भनाई अशोभनीय र अभद्र भन्दै आपत्ति जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गरी विचार गरेर मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको हो । स्वास्थ्य क्षेत्रमा करार, दैनिक ज्यालादारीमा नियुक्ति गर्नुको साट्टा