वीरगंजमा दुई जना कोरोना संक्रमित फेला, ५१ पुग्यो संक्रमितको संख्या



काठमाडौं । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आइतबार गरिएको परीक्षणका क्रममा दुई जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुबै जना वीरगंजका ५० वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । संक्रमित मध्ये १२ जना भने निको भई अस्पतालबाट घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजैको मितिदेखि कम्युनिष्ट एकताका थालनी भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्

एमाले सरकारमा जान तयार

भक्तपुर ।  नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न

भत्कियो वर्तमान सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र

  काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते