स्वास्थ्य

वीरगंजमा दुई जना कोरोना संक्रमित फेला, ५१ पुग्यो संक्रमितको संख्या

काठमाडौं । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आइतबार गरिएको परीक्षणका क्रममा दुई जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुबै जना वीरगंजका ५० वर्षीय