फेरि थपिए दुई जना कोरोना संक्रमित, नौ जना डिस्चार्ज



काठमाडौं । नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा उदयपुरकी ५५ वर्षीया महिला र धनुषाका १४ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यसैगरी पेप्सीकोलास्थित सनसिटीका दुई जना कोरोना संक्रमित निको भएपछि घर फर्किएका छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको थियो । योसँगै उपचारपछि निको भई डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल । बुटवलको तिनाउमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य

अजिङ्गरको कथा

डा. गोविन्दशरण उपाध्याय । मैले लेखेको र तपाईंले एकएक अक्षर गरेर पढ्दै गरेको

विशेष अदालतले सफाइ दिएको मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

  काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको