स्वास्थ्य

वीपी प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित महिलाको निधन

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी ५० बर्षीया महिलाको उपचारका क्रममा शनिबार राती निधन भएको हो । पाँचदिन