गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका पाँच र तनहुँका थप चार गरी ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको

भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका परिचालन

काठमाडौं । आज र भोलि काठमाडौं महानगरका करिब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । रुपन्देही, अर्घाखाँची र मकवानपुरमा गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडाकी ५७ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ