स्वास्थ्य

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा डब्लूएचओ अनुसन्धान गर्दै

विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखापरेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या