कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, २७३ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१९६९९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८००८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५०९ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७३०० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१२,००८ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

काठमाडौं । नेपालमा थप १२,००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

मोडर्नाको १६ लाख ६० हजार डोज खोप आइपुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन

अहिले हामीमा आम रूपले पहिले भन्दा भाइरससँग लड्ने प्रतिरोधी क्षमता बढी छ

डा. अनुप सुवेदी । कति जनाले परिवारका सदस्यकै रिपोर्ट पोजिटिभ हुँदा, आफूलाई पनि