कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, ३२५ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२०७२४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०२०४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११५२१ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७१५६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८०१७ जनामा कोरोना संक्रमण, ५२९२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

भेरी अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

नेपालगंज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ

फ्रान्स र इटालीद्वारा नेपाललाई १३ लाख डोज खोप प्रदान

काठमाडौं । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान

धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत