स्वास्थ्य

बालबालिकाका लागि फाइजरको थप २२ लाख डोज खोप प्राप्त

काठमाडौं । पाँचदेखि ११ वर्ष उमेर समूहका बालिकाबालिका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय डोज खोप नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । कतार एयरको उडानमार्फत आइतबार बिहान