काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि



काठमाडौं । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति

बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि

थप ८८८ जनामा कोरोना संक्रमण एकजनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

थप २६३ जनामा कोरोना संक्रमण, ५०१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य