अर्थ

म्याग्दीमा किसानले पालेका कालिजले पाएन बजार

  म्याग्दी ।  कालिजले बजार नपाउँदा म्याग्दीका किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका