अर्थ

अनधिकृत व्यक्तिको प्रवेश रोक्न त्रिभुवन विमानस्थलको कार्गाे भवनमा ‘फ्ल्याप गेट’

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ । प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारिसपछि