अर्थ

मर्दी र खुमैंडाँडा पदमार्गमा गाउँपालिकाले शुल्क उठाउने

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो पालिकाभित्रका पदमार्गमा आउने पदयात्रीबाट शुल्क उठाउने भएको छ । पदमार्गको पूर्वाधार विकास गर्न पदयात्रीबाट शुल्क उठाउने निर्णय गाउँ सभाले नै गरेको कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिए । पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीलाई ५