अर्थ

सदर चिडियाखानालाई ललितपु महानगरको आर्थिक सहयोग

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले बिहिबार एक कार्यक्रमबीच चिडियाखाना प्रमुख चिरञ्जिवी पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गनरेका हुन् । कोरोना महामारीका कारण लामो समयदेखि चिडियाखाना बन्द अवस्थामा