अर्थ

नेपालगन्जस्थित सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकीको शिलान्यास

नेपालगंज । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणका लागि शिलान्यास गरिएको छ । बिहीबार काठमाडौंबाट शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र नयाँ दिल्लीबाट भारत सरकारका बाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भर्चुअल माध्यमबाट एकीकृत जाँच चौकी नेपालगंजको