अर्थ

नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । बिहीबार बसेको समितिको बैठकले नेकपा सांसद सोमप्रसाद पाण्डे संयोजकत्वमा रहेको ५ सदस्यीय उपसमिति गठन गरेको