मनोरन्जन

‘लप्पन छप्पन २’ बाट डेब्यू गरेकी आनाको यस्तो छ भावी योजना

काठमाडौं । बिगत ५ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन् । उनी कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी