मनोरन्जन

‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । कमेडी जनराको फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजबहादुर साने निर्देशित फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा निर्माण पक्षले जानकारी दिएको हो । फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम