मनोरन्जन

अनिता बस्नेतको ‘वैंशको गोली’

काठमाडौं । हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन् । उनले सो गीत आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्द÷संगीत रहेको छ भने उक्त गीतलाई कृष्ण केसीको