कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘महंगो भयो तिम्रो माया’



काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महंगो भयो तिम्रो माया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार जिएम दिपु देपेन्द्रको रचना, राजकुमार बगरको संगीत र कमल सौगात को एरेन्ज रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा अनुपजङ्ग थापा, नायिका सोनी विसी र बाल कलाकार आराध्य आएल डिसी को अभिनय छ । म्यूजिकि भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई

काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘ईश्वर’ को ट्रेलर सार्वजनिक

काठमाडौं । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’

काठमाडौँ । नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक,