मनोरन्जन

राधेराधेमा सञ्चालनमा आयो, ‘वान डे थ्री डी आर्ट म्युजियम’

भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमि राधेराधेमा ‘वान डे थ्री डी आर्ट म्युजियम’ सञ्चालनमा आएको छ । भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको उक्त म्युजियमको शनिबार वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले उद्घाटन गरे , एउटै कोठाबाट जल,