मनोरन्जन

मञ्जुलाई ‘मिसेस ब्यूटी क्विन’ को उपाधि

काठमाडौं । सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मञ्जु डोटेलले हात पारेकी छन् । १२ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छन् । शनिबार राति काठमाडौँमा