राजनराज शिवाकोटी र मिलन नेवारको ‘मार्सी धान’



काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार ओएसआस डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो।

गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ। गीतमा गायक शिवाकोटीकै शब्द र संगीत छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारीसहित, सरोज अधिकारी, आश्मा विश्वकर्मालगायत छन्।

यही चैत २४ गते प्रदर्शन हुने चलचित्रका निर्देशक सुदर्शन थापा हुन्। यो चलचित्र ‘प्रसाद’ को भाग दुई हो। फिल्ममा अन्य कलाकार अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा