मनोरन्जन

अस्मिताको ‘दिलमा ठाउँ दियौ’ मा शिव र सिजलको अभिनय

काठमाडौं । गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ । आर्ट मुभिजको प्रस्तुति रहेको भिडियोमा शिव आर ठकुरी