मनोरन्जन

बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने चलचित्र ‘देववाणी’को मुहुर्त

काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहुर्त गरिएको छ । पुजाआजासहितको मुहुर्तमा चलचित्रका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले मुहुर्त सट दिएका थिए । मुहुर्तमा पत्रकार शान्ति