मनोरन्जन

हुलाकीको सपना र अन्तरसङ्घर्ष ‘हल्कारा’ प्रदर्शनमा

काठमाडौं । अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पुर्याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कलात्मक शैलीलाई उजागर गरेर