मनोरन्जन

झलकमान लोक संगीत सम्मान बद्री पंगेनीलाई प्रदान गरिने

काठमाडौं । लोक गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मान प्रदान गरिने भएको छ । बिन्ध्यबासिनी म्युजिक अवार्ड को १३औं संस्करण समारोहका बीच २५ हजार नगदसहित बिन्ध्यवासिनी फाउन्डेसनले यो सम्मान गर्न लागेको हो । लाईफ टाईम अचिभमेन्ट अवार्ड, संगीत साधना