मनोरन्जन

नायिका ऋचा शर्माले गरिन् विवाह

काठमाडौं । अभिनेत्री ऋचा शर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । अभिनेत्री शर्मा दिपेक्ष विक्रम राणासँग शनिबार वैवाहिक बन्धनमा बाँधिएकी हुन् । दिपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । दुई वर्ष यता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा