विवाह गरेपछि जीवनको रिमोट अरुको हातमा



मंसिर महिना चलिरहदा अविवाहित एकता कपुरले त्यस्तो कन्टेन्टको साथ र समर्थन गरेकी छिन् जुन बोल्ड हुने गरेको छ । उनी दर्शकलाई पनि बाँधिरहेको हुन्छ । प्रोफेसनल जीवनमा छाइरहने एकतासँग आम मानिस र मेडियामा बारम्बार सोधिने प्रश्नमध्ये एक हो, उनी किन विवाह गर्दिनन् ?

यी चिन्ताहरुमाथि ४४ वर्षकी एकता कपुर भन्छिन । विवाह गरेपछि आफ्नो जीवनको रिमोट अरुको हातमा जाने भएकाले आफूले त्यस्तो नगर्ने बताएकी छिन् । ‘आफ्नो जीवनको रिमोट अरुको हातमा दिनु हुँदैन,’ उनले भनेकी छिन । ‘हामीलाई त सानैदेखि भनिएको छ कि हाम्रो जीवनमा एकजना राजकुमार आउँछ र हाम्रो जीवन सुन्दर बनाउँछ । तर, वास्तविकता त्यस्तो होइन ।’ सबैलाई अबगतै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण

काठमाडौँ । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण

काठमाडौं महानगरको आयोजनामा बाँसुरी वादन प्रतियोगिता हुने

काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने

प्रदीप खड्काको नयाँ सिनेमा ‘ऐरी’ को घोषणा

काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

महेन्द्रनगर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला