‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुँदै,अनमोल केसी र वर्षा राउत



नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका छन् । जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा सहभागी भएर नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका हुन।

उनीहरुले अमेरिकाको विमानस्थलमा एकसाथ तस्वीरमा देखिएका छन् । जुन तस्वीर नायिका राउतले सामाजिक संजालमा पोष्ट गरेकी छिन् । वर्षा र अनमोल अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुँदैछन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी भैसकेका छन् । वर्षाले पहिलो पटक सहभागीता जनाएका छन् । यही अवार्डमा सहभागी हुनका लागि नायिका दीपिका प्रसाँई, निर्देशक दिवाकर भट्टराई पनि उपस्थिती जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मोहर’ले सामाजिक हिंसाका घटनालाई निरुत्साहित गर्न सहयोग गर्ने निर्देशक ओम प्रतीकको दाबी

काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका

‘चाहिदैन मोहर पर्दैन सुकी’ मा रोमान्टिक मुडमा पल र नीति

काठमाडौं । चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान

बेनी। बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास