‘चपली हाइट ३’ रिलिज चैत्रमा



स्वस्तिमा र सुपुष्पाको ‘चपली हाइट ३’रिलिज हुनेभएको छ । छायांकनमा रहेको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले चैत्र २८ लाई प्रदर्शन मिति तय गरेको हो । निर्माता अर्जुन कुमारले वितरक र निर्माण टिमको सल्लाहपछि मिति तय गरेको सुनाऐ । चैत्र महिना मलाई विशेष लाग्छ । फेरि, नयाँ बर्षमा दर्शकको चलचित्र हेर्ने मुड पनि हुन्छ ।

यसैले, हामीले नयाँ बर्षको छेकोलाई मिति तय गरेको तर्क दिए । निकेश खड्काको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेत्र त्रिपाठी र आमिर गौतम लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ह्यासट्याग माया’छायाङ्कनमा

काठमाडौं । ‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को छायाङ्कन

भारतीय अभिनेत्री भाग्यश्री काठमाडौंमा

काठमाडौं । काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री नेपाल

एकाउन्न दिनमा ‘जारी’

काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेनः अध्यक्ष केसी

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई