‘रनवे ड्रिम्स २०१९’ को शीर्ष उपाधि जितन सफल : सिमरन चौधरी



काठमाडौं । ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’ को आयोजनामा ‘रनवे ड्रिम्स– २०१९’ को शीर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । सिमरनले आठ प्रतियोगीलाई पछि पारेको छ भने केटीतर्फ निश्चलले १९ प्रतियोगीलाई पछि पार्दै केटातर्फको शीर्ष उपाधि जितन सफल बनेका हुन् ।

कार्यक्रममा विजेताले आयोजकको तर्फबाट नगद एक लाख बराबरका विभिन्न अवसरका प्याकेज हात पारेका छन् । प्रतियोगितामा केटीतर्फ दिव्या शाह फस्ट रनरअप र रीना गर्सियता सेकेन्ड रनर अफ चुनिँदा केटातर्फ मनोजमान फस्ट रनरअप र आभाष भट्टराई सेकेन्ड रनरअप घोषित हुन सफल भए ।
प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रूपमा अगाडि बढाउन सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’ की सीईयो मञ्जु ढकालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो छ ‘गोर्खा वारियर’?

काठमाडौं । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत

स्मिता दाहालको ‘आँखामा गाजल’

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको

मिस नेपालको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। शनिबार भएको फाइनलमा

सरु गौतमको ‘छुट्छ कि साथ’

काठमाडौं । फिल्म ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ