अपराध

पर्यटकीय बसमा कपडा तस्करी

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख रुपैयाँ मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नम्बरको पर्यटीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा कपडा भेटिएको हो । बसको छतमुनि