कृषि विकास बैंक ह्याकिङ प्रकरणः निर्माण व्यवसायी भुसाल पक्राउ



काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार निर्माण व्यवसायी रामकृष्ण भुसाललाई स्याङजाको वालिङबाट पक्राउ गरेको हो ।

उनी प्रतिक्षा निर्माण सेवाका प्रोप्राइटर हुन्। उनको खातामा ह्याकिङ गरेको ६५ लाख रुपैयाँ गएको प्रहरी अनुसन्धानबाट देखिएपछि उनी पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणी नदी तटबन्धको काम थालिएपछि स्थानीय खुसी

चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुरका ८२ वर्षीय नान्जेल तामाङ्को बर्षातका धेरै दिन नसुतिकनै

वैकल्पिक व्यवस्था बिना उठिवास नलगाउन माग गर्दै सुकुम्बासीको प्रदर्शन

काठमाडौं । वागमती नदी किनारका सुकुम्वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । सोमबार सयौँको

‘दार्चुलामा भेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो, तय गरौं’

रवि लामिछाने । त्यही महाकाली नदीमा तुइन तर्दातर्दै तुइन काटिन्छ, खस्छन् ३३ बर्षका

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी

एकराज पाठक, काठमाडौँ । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा