अपराध

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सवइन्जिनियर एक लाख ५० हजार घुससहित पक्राउ

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सवइन्जिनियर किशोर मोक्तान घुससहित पक्राउ परेका छन् । विकास निर्माणको काम सम्पन्न भएको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको