आपूर्ति विभागका दुई पूर्वनिर्देशकसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका दुई पूर्वनिर्देशकसहित ३ जनामाथि विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ । बजार अनुगमन र परीक्षण गर्न ल्याइएको सुनमा यथार्थ विवरण नराखी हिनामिनाको अभियोगमा आरोप पत्र दायर गरिएको हो ।

आयोगले तत्कालीन विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठ, हरिनारायण बेल्वासे र नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो । हाल श्रेष्ठ कृषि विभागमा कार्यरत छन् । बेल्वासे राष्ट्रिय योजनामा छन् । मगर भने सेवानिवृत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको