आपूर्ति विभागका दुई पूर्वनिर्देशकसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका दुई पूर्वनिर्देशकसहित ३ जनामाथि विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ । बजार अनुगमन र परीक्षण गर्न ल्याइएको सुनमा यथार्थ विवरण नराखी हिनामिनाको अभियोगमा आरोप पत्र दायर गरिएको हो ।

आयोगले तत्कालीन विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठ, हरिनारायण बेल्वासे र नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो । हाल श्रेष्ठ कृषि विभागमा कार्यरत छन् । बेल्वासे राष्ट्रिय योजनामा छन् । मगर भने सेवानिवृत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा