अपराध

श्रीमती हत्याको अभियोगमा एक जना पक्राउ

मकवानपुर । श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवानपुर गढी गाउँपालिका २ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट