कभर स्टोरी

९० करोड टनभन्दा धेरै खाद्यपदार्थ प्रत्येक वर्ष भान्साबाट खेर जान्छ

विश्वव्यापी एउटा प्रतिवेदन अनुसार प्रत्येक वर्ष ९० करोड टन खाद्यान्न फ्याँकिने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुराँहरूमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सीधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको छ ।

हुम्लामा हिमपात(फोटोफिचर)

फोटोः दुर्गानाथ दाहाल


प्रकाशित मिति | २०७७, २५ माघ आईतवार ०८:५१