कभर स्टोरी

हैजा र प्लेगविरुद्ध पहिलो खोप बनाएका अग्रणी वैज्ञानिक वाल्डेमार हाफ्किन जसलाई विश्वले बिर्सियो

सन् १८९४ मा हैजाबारे अध्ययन गर्न वाल्डेमार एम हाफ्किन भारतको कोलकाता आएका थिए। वसन्तयाममा प्रायः हैजाको फैलिने भएकाले उनी आशावादी थिए । अघिल्लो वर्षको मार्चमा पनि उनी आफूले उक्त रोगको खोप भन्ठानेको सामग्रीसहित भारत आएका थिए। तर उनले आफ्नो उत्पादनको