विचार

कुर्सीको युद्धमा अक्सिजनको के महत्त्व ?

नारायण गाउँले । साह्रै दुःखलाग्दो कुरा के छ भने नेपालमा हालसम्म कोभिड़बाट भएका धेरैजसो मृत्युहरू बचाउन सकिने प्रकृतिका छन् । पछिल्ला धेरै मृत्यु त चारैतिर गुहार्दा समेत अक्सिजन नपाएर, आइसियुमा बेड र भेन्टिलेटर नपाएर अनि एम्बुलेन्समा घुम्दाघुम्दै ओर्लिने हस्पिटल नपाएर