विचार

गरीव मुर्दार !!

डा. गोविन्दशरण उपाध्याय । मुर्दारघरमा लास राखेको चारदिनपछि एउटी दूब्ली महिला र केही मान्छेहरू सनाखत गर्न अस्पतालको मुर्दाघरभित्र छिरे । एकजना डाक्टर र नर्स पनि सँगै थिए । “तीन लाख औषधि–उपचारको बिल बाँकी छ । कोरोना लागेको मान्छेलाई आर्मीले सित्तैमा