विचार

लोग्नेस्वास्नी : कज्याउने र वसमा राख्ने दुस्चक्र

डा. गोविन्दशरण उपाध्याय । (१) विवाह गरेर दुरान फर्काउन जाँदा कमलाकी आमाले भन्नुभयो ‘छोरी, दुलाहालाई आफ्नो वसमा राख्नु पर्छ । यसका लागि सामदाम, दण्ड तथा भेद सबै उपायहरू अवलम्बन गर्नु परे पछि हट्नु हुँदैन । लोग्नेलाई वसमा राख्ने स्वास्नी मान्छे