विचार

‘जो जो हास्नु भो, ठिक छ तर त्यो हसाइमा एउटा चाड व्यङ्ग्यको गाईजात्रा बन्दैथियो’

  डा. युवराज संग्रौला। राज्य र समाज फरक कुरा हुन् । राज्य औपचारिक हुन्छ, समाज अनौपचारिक । राज्य मुलतः नियम र कानुनलाई मापदन्ड मानेर चल्छ, समाज नैतिकतालाई । राज्य राजनीति संचालन गर्छ र राजनीतिबाट निर्देशित हुन्छ । समाम मुलतः संस्कृतिबाट