विचार

विवाह संस्थाको इतिहास पढेपछि….

डा. गोविन्दशरण उपाध्याय । “विवाह संस्थाको इतिहास” नामक किताव विश्वनाथ काशीनाथ राजावाड़े (१८६३-१९२६, महाराष्ट्र, भारत) ले लेखेको निकै क्रान्तिकारी रचना हो | तेसवेलाको भारतीय समाजको सांस्कृतिक तथा धार्मिक परिवेशमा विकासवादी दृष्टिकोणबाट अभिप्रेरित भएर हिन्दू विवाह संस्थाका सम्वन्धमा एसरी लेख्नु एउटा