लिपुलेक र नेकपा



शारदाप्रसाद त्रिताल ।

नेकपा अढाइ वर्षदेखि एकलौटी रुपमा सत्तामा छ । २०६४ सालपछि कुनै न कुनै रुपमा अहिलेका नेकपाका नेताहरु सरकारको नेतृत्व गरेका वा सरकारमा बरिष्ठ पदमा रहेका व्यक्तित्व नै हुनुहुन्छ ।

ल विगतका सरकारले ध्यान दिएनन् अरे । अहिले नेकपाका बरिष्ठ नेता एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री केही महिना अगाडि हेलिकोप्टरमा सो क्षेत्रको निरीक्षण गरेर आएको भन्ने खबर सुनेको हो ।

त्यतिवेला सडक बन्न शुरु भएकै हुनु पर्छ । त्यसरी बन्दै गरेको सडक निरीक्षणमा नदेखिएको हो वा देखेर पनि जानकारी नगराइएको हो थाहा
भएन ।

राज्य संयन्त्रका विभिन्न अंगले पनि जानकारी गराएकै हुनुपर्छ । अहिले मिडियामा आएपछि सत्तारुढ दल नेकपाले बक्तव्य निकालेर विरोध जनाउनु गज्जव छ । जनतालाई वेकूप बनाएको हो कि आफू वेकूप बनेको हो बुझी नसक्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यथार्थवाद भित्रको आदर्शवाद

-डा. गोविन्दशरण उपाध्याय । नेपालमा मात्र होइन विश्वमै केही आफूलाई यथार्थवादी भन्ने तर

राजाबाट नागरिक हुँदा

डा. गोविन्दशरण उपाध्याय । राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक

सेनाका कुरा

-सुरेश आचार्य चालू संविधान आएदेखि नेपालको सैनिक संगठन स्वतन्त्र निर्णय गर्न सार्वभौम छ

गिरिजाबाबुले नै हो ‘राजा’ फालेको

-डा शोभाकर पराजुली २०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ