विचार

किन हुन्न कर्णालीकाबारेमा बालुटारदेखि खुमलटार या सानेपादेखि बुढानीलकण्ठसम्म बहस ?

नारायण गाउँले । हामीकहाँ राहत वितरणका नाममा दाल र चामल बाँड्ने परम्परा नै छ । मलाई चाहिँ ती तस्बीर देखेर मनमा धेरै प्रश्न आउँछन्, -जोसँग साँझबिहान छाक टार्न सक्ने अवस्था पनि छैन र घरमा एक बोरा चामलसम्म छैन उसले एक