विचार

यसरी जोगाउन सकिन्छ सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिमबाट

 – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ | हालसम्म नेपाल प्रहरीमा एसपी सहित १८४ जना संक्रमितको पहिचान भएको छ | प्रहरी हेड क्वाटर र स्याङ्जामा धेरै प्रहरी संक्रमित पाइएको छ | कोरोना संक्रमणको महामारीको समयमा प्रहरी, सेना, उद्योगमा काम गर्ने मजदुर