विचार

स्वबोधः चिनियाँ दार्शनिक प्रवृत्ति

डा. गोविन्दशरण उपाध्याय । चिनियाँ स्वकेन्द्र र पाश्चात्य व्यक्तिवादी चिन्तनमा धेरै फरक छ । चिनियाँ दार्शनिक चेतनाको स्रोत व्यक्ति अवश्य हो तर तर ऊ स्वार्थी छैन । चिनियाँ दार्शनिक चेतनाको निर्धारण निज व्यक्ति जन्मेको, हुर्केको, सिकेको, भोगेको र सम्बन्धहरूका आधारमा